Gold
Bangad salyan

बाजुराको लैफु डाँडाकाे भिरबाट जेसीबी खस्यो दुई जना जेसिबी भित्रै

वैशाख १३

बाजुरा – आज बिहान कालिकोट र बाजुराको सिमानास्थित लैफु डाँडाकाे भिरबाट जेसीबी खसेकाे छ । सडक बाट झन्डै १५० मिटर तल भिरमा खसेर जेसीबी अड्किएको स्थानीय बिमल धामिले जनकारी दिए ।

प्रारम्भिक जानकारी अनुसार जेसीबी चालक घटनास्थलबाट फरार भएका छन् भने दुई जना व्यक्ति जेसीबीभित्रै रहेको खुलेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।