चट्याङ्ग परेको बेला मोबाईल चार्जमा राखेर चलाउदै गर्दा युवकको ज्यान गयो
वैशाख ७
गोरखा- चट्याङ्ग परेको बेला मोबाईल चार्जमा राखेर चलाउदै गर्दा गोरखामा एक युवकको जनाको गएको छ।
गोरखाको सहिदलखन गाउँपालिका,५ तोरेनी पोखरीडाँडा निवासी २६ वर्षीय विनोद थापाको चट्याङ परिरहेका बेला चार्जमा मोबाइल प्रयोग गर्दा हाईभोल्टेजका कारण गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको हो ।

