आज देखि देशभरमा कक्षा १२ को परिक्षा सुरु
वैशाख १४
काठमान्डौ – आज देखि देशभरमा कक्षा १२ को परिक्षा सुरु भएको छ। बिहान ८ बजे देखि सुरु भएको परिक्षा ११ बजे सम्म हुने छ।
परीक्षामा ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदैछन् ।राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ ।

