कीर्तिपुरमा गोली हानेर एक युवालाई नियन्त्रणमा लिइयो
वैशाख ३१
काठमान्डौ – काठमाडौंको कीर्तिपुरमा प्रहरीले गोली हानेर एक युवालाई नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर सुजन शाहीलाई नियन्त्रणमा लिएको हो ।
शाही केही दिनअघि कीर्तिपुरमा विपिन घिमिरे ह,त्याका प्रमुख योजनाकार भएको प्रहरीले जनाएको छ । गुल्मीका घिमिरेलाई कीर्तिपुरमा ह,त्या गरिएको थिय।

