Gold
Bangad salyan

स्वस्थ्य उपचारकालागि प्रचण्ड अस्पतालमा ,

मंसिर १६ , काठमान्डौ – नेकपाका अध्यक्ष पुस्कमल दाहाल प्रचण्ड स्वास्थ्य उपचारका लागि अस्पताल पुगेका छन्। केहि दिन अगाडी पनि प्रचण्डले आफ्नो उपचारको लागि अस्पताल पुगेका थिए ।आज प्रचण्डले ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराएका हुन्।