surkhet

चलचित्र समरलभले सोमबार ट्रेलर रिलिज गर्दै ,,

surkhet

माघ २५ गते प्रदर्शन मिति तय गरेको चलचित्र समरलभले दर्शक सामु ट्रेलर सार्वजानिक गर्दै छ। आउदो सोमबार ट्रेलर रिलिज हुने निर्देशक मुस्कान ढकालले रंग दर्पणलाई जानकारी गराए।

ढकालले भने हामीले टिजर रिलिज गरेका छौ र चलचित्रको गीतपनि। तेसैले अब चलचित्रको सम्पूर्ण कार्य पनि करिब करिब ७० % सकीएको छ उनले भने।

Gorkha

सर्वाधिक चर्चामा रहेको र बेचीएको उपन्यास समरलभ चलचित्रमा दर्शकमाझ आँउदै छ ।यो सुबिन भट्टराईको चर्चित उपन्यास हो। चलचित्रको गीत र टिजर रिलिज अगाडीनै सार्वजनिक गरिएको छ ।गसलई दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका छन्।

 

Dailekh

आशिस पिया , रेवती क्षेत्रि , सुरज सिङ् ठकुरी , नम्रता सापकोटा चलचित्रको मुख्य भूमिकामा छन् ,। नाइटिङ्गेल इन्टरटेन्मेन्टले प्रस्तुत गरेको चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता छन् । मन कृष्ण महर्जनले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

मिलन बिछोडको प्रेमलाई प्रस्तुत गरिएको चलचित्र प्रेमदिवसमा रिलिज हुने निर्माण पक्षले जानकारी गरेको छ।

salyan