उपत्यकामा ४३६ कोरोना सक्रमित फेला ,
भदौ १९ ,काठमान्डौ – आज पनि उपत्यकामा ४३६ जना नँया कोरोना भाईरसका संक्रमित बिरामी फेला परेका छन्।
जस मध्ये काठमान्डौमा मात्र ३८६ जना ,भक्तपुरमा ३६ र ललितपुरम अ३२ जना फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।
तेस्तै देशभरका आइसोलेसनमा १५१ जनाको उपचार भईरहेको छ ,प्रदेश ३ मा मात्र ९० जनाको उपचार भईरहेको मन्त्रालयले जनाएको हो।
आज देशभर कुल १३ सय ५३ नँया सक्रमित थपिएपछि कुल कोरोनाको संख्या ४४ हजार २३६ पुगेको छ।

