Gold
Bangad salyan

प्रकृतिको सौन्दर्यता गोसाईकुण्ड तस्विरमा हेर्नुहोस ,

असोज ११ ,काठमान्डौ – प्रकृतिले भरिपुर्ण सुन्दरताले भरिएको गोसाईकुण्ड नेपालको एक ऐतिहासिक क्षेत्रमा पर्ने गर्दछ।

चारैतिरको डाँडाले घेरीएको यो गोसाईकुण्डले जो कोहीको मन लोभ्याउने गर्दछ। देउराली ,धिम्सा सिंह गोम्पा हुँदै नेपालीहरुले पदल यात्रा गरेर गोसाईकुण्ड पुग्न सक्छन ।

तस्विर रंग दर्पण ,

धिरज उपरकोटी वन तथा वातवरण मन्त्रालय स्वकीय