मनको धोको भिडियो ,
मनको धोको भिडियो बजारमा सार्वजानिक गरिएको छ ,स्लो लोक दोहोरि गित अन्तर्गतको यो गितमा माया प्रेममा मिलन बिछोडको कथा समेटीएको छ।
करण बाबु पुन र करिश्मा घर्ति मगरको स्वर रहेको गितमा दिलिप सल्यानीको संगीत तथा ओम विकलको शब्द रहेको छ। चित्र मस्कि मगरको निर्देशन रहेको गितमा मधुर बस्नेतको छयांकन रहेको छ।

