Gold
Bangad salyan

आज देखि खुल्यो काठमान्डौ ,

जेठ २ ,काठमान्डौ – आज देखि काठमान्डौ उपत्यका खुलेको चाह। केहि दिन एता दैनिक जस्तो मौसममा खाराबी देखिने र पानि पर्ने गरेपनि आज भने बिहानैदेखि चर्को धुप लागेको छ। धुप लागेपछि काठमाडौ उपत्याका लगायतका ठाँउहरु सफा देख्न सकिन्छ।

कोरोना महामारीमा गरिएको लकडाउनले उपत्यका सफा र सुन्दर देखिएको छ। काठमान्डौ पहिलो पटक गाँउघर देखिएको अनुभव गर्न सकिन्छ।