Gold
Bangad salyan

उपत्यकामा मात्र थपिए २ हजार ४८६ कोरोना संक्रमित

जेठ ५ ,काठमान्डौ – पछिल्लो २४ घण्टामा काठमाडौं लगायत तिन जिल्लामा गरि २ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जासंख्या मन्त्रालयका अनुसार भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ जना कोरोनाका बिरामी थपिएका हुन्।

यस्तै देशभरमा ८ हजार १७३ जना कोरोनाभाइरसका बरामी फेला परेका छन् । गत २४ घन्टामा ७ हजार ९८९ जना संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा २४६ को मृ,त्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा २४६ को मृ,त्यु भएको छ । ८५४ जना क्वारिनटिनमा रहेको पनि मन्त्रालयले जनाएको छ ।