कांग्रेसको १४ औ महधिवेशनको तयारि पुरा तस्विरमा हेर्नुहोस
काठमान्डौ – नेपाली कांग्रेसको भोलिबाट शुरु हुन लागेको १४ औ महधिवेशनको तयार सकीएको छ।
काठमाडौंको भृकुटीमण्डपमा हुने सो महाधिवेशनका लागि कांग्रेसले थ्रीडी मञ्च तयार गरेको हो। भोलि २४ गतेदेखि २७ गतेसम्म चल्ने महाधिवेशनमा सहभागी हुन २१ देशबाट पाहुना आउने नेपाली कांग्रेसले जनाएको छ।








