Gold
Bangad salyan

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको मेयर पदमा माओवादीको अग्रता

काठमान्डौ – सल्यानको बनगाड कुपिण्डे नगरपालिका मेयर पदको उमेद्वारमा नेकपा माओवादी केन्द्रका कर्ण बहादुर बुढा छहारीले अग्रता लिएका छन्।

छहारीले हाल सम्म १७८५ मत पारप्त गरेका छन् भने उनका प्रतिद्वन्दी एमालेका उमेद्वार गोबिन्द पुनले १००८ मत प्राप्त गरेका छन्। यस्तै राप्रपाका शिव वहादुर वलिले ८३ मत प्राप्त गरेका छन्।

यास्तई उपप्रमुख पदमा नेपालि कांग्रेसका उमेद्वार पुरुषोत्तम आचार्यले ११९३ मत ल्याएका छन् भने स्वतन्त्र उमेद्वार दिपेन्द्र विस्टले ११०८ मत प्राप्त गरेका छन्। उपप्रमुखमा राप्रपाबाट सृष्टि शाहको ३२ मत छ। मतगणना कार्य स्वास्थ्य हलमा जारि छ।