दुर्गा प्रसाइले जेलबाट भने हिन्दुअधिराज्य सहित राजसंस्था स्थापना
फाल्गुन ६
काठमान्डौ – मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रहरी हिरासत भद्रकालीबाट हिन्दुअधिराज्य सहित राजसंस्था स्थापना गर्ने आवाज दिएका छन।
गत दिन अगाडि मात्र पक्राउ परेका प्रसाईले संघीयता प्रदेश खारेजको समेत माग गर्दै आईरहेका छन।
भाद्र २३- २४ को घटनाको छानबिन आयोगको प्रतिबेदन सार्वजनिक गर्न माग गर्दै बच्चाहरु मराउने र सिंहदरबार र सर्वोच्च अदालत देखि मुलुकै भरी आगो लगाउने दोषीलाई कारबाही गर्न माग गरेका छन।
प्रसाइलाई सात दिन अदालतमा म्याद थप्न प्रहरीले माग गरेको छ।

