Gold
Bangad salyan

एनजल क्लब बैन्डको दिपावली सुभकामना आदानप्रदान ,,

कार्तिक १७ , काठमान्डौ – नेपालि हरुको महान पर्व दिपावली नजिकिए संगै टोल ,समाज क्लब , विद्यालयमा शुभकामना आदान प्रदान चलिरहेको छ ।यसै अवसरमा एनजल क्लब बैन्डले दिपावलीको अवसरमा सुभकामना आदानप्रदान गरेको छ। क्लबले काठमान्डौको बसुन्धरा नजिक एक कार्यक्रमको आयोजना गरि सुभकामना आदानप्रदान गरेको हो। कार्यक्रममा भैलो नाच लगायत विभिन्न नृत्य हरु प्रस्तुत गरेको छ। कार्यक्रम दिउँसो २ बजे देखि साँझ ५ बजे सम्म गरिने क्लबले जानकारी गरेको छ।