Gold
Bangad salyan

प्रियंका चोपडालाई दर्शकले भने नाईस पिक्चर मोम र सन् ,

बलिउड नायिका प्रियंका चोपडाले एक अमेरिकी युवक निक जोन्स संग विवाह बन्धनमा बाँधिने खबर सामाजिक संजालमा आयपछी उनले केहि गसिप सहनु परेको छ। प्रियंका प्रति दर्शकले ति युवकलाई आफुले फसायाको समेत आरोप लगायका थिय।

अहिले भर्खर प्रियंकाले ति युवक निक जोन्स संग सामाजिक संजालमा चप्पका चिपकीएर फोटो खिचेर अपलोड गरिन तर उनलाई कसैले राम्रो कमेन्ट गरेनन ।यसको मूल कारण हो प्रियंका र ति निक जोन्सको उमेरको।

, युवक भन्दा प्रियंका धेरैनै एजेड देखिने दर्शकको भनाई छ ।तेसैले उनलाई नाईस पिक्चर मोम एनड सन् भनेर कमेन्ट लेखेका छन् ।कतिले तिम्रो पहिलो छोरा समेत लेखेका छन्।

केहि दर्शकले प्रियंका एक सफल नायिका हुन् बलिउडमा भनेर लेखेका छन् ,कतिपले भने यो जोडीको जिबन धेर नटिक्ने पनि बताएका छन् ।कतिले यस्ता फोहरी कमेन्ट देखेर नजल्ल्नुस भनेका छन् । तर यो कुराले प्रियंकाले धेरै नै तनाव खेप्न परेको छ । तर यी कुराले भने प्रियंका लाइ कुनै फरक पर्दैन किन कि त्यो प्रियंका र निक जोन्स जिनदगिको कुरा हो ।