Gold

नवलपरासीको नारायणी गण्डक नदिमा मेसिन जडित डुङ्गा संचालनमा आएपछि सुस्ताबासी खुशी ,

असोज १३ ,नवलपरासी पश्चिम - गण्डक नदी ( नारायणी )मा मेसिन जडित ठुलो डुङ्गा संचालनमा आएपछि सुस्ताबासी हर्षित भएका छन्…