Simta
Gurvakot
Gurvakot

बिहान ८ बजे बम बिस्फोटमा परि १६ जनाको मृत्यु ,,

चैत २९ , काठमान्डौ – पाकिस्तान प्रान्तको राजधानी क्वेटामा भएको एक बम बिस्फोटमा १६ जनाको मृत्यु भएको छ । पाकिस्तानको बलोचिस्तानमा बिहान करिब ८ बजे बम विस्फोट भयको स्थानिय पुलिसले जानकारी गरेका हुन् ।

एजेन्सी एपीपीका अनुसार मारिएका र घाइते भएका धेरैजसो मानिसहरु यसै समुदायका हुन् । बिस्फोट बजारमा राखिएको पुलिस भ्यानलाई निशाना बनाएर गरिएको थियो ।

Simta

धमाका पछि सुरक्षा बलले इलाकालाई घेरामा लिएको छ । पुलिसका अनुसार हजारगञ्जमा हजारा शिया समुदायसँग जोडिएका मानिसहरु बस्छन् ।

lekbesi

पाकिस्तानमा हजार शिया मानिसहरुलाई निशाना बनाएर पहिले पनि हमला गरिँदै आएको छ ।घटनाको जिम्मेवारी कसैले लिएको छैन।