प्रेम गर्नु राम्रो हो तर म सिंगल छु आँचल शर्मा ,,

नायिका आँचल शर्माको प्रेमको चर्चा केहि चलेपछि उनले मुख खोलेकी छिन , उनले भनेकी छिन प्रेम गर्नु राम्रो हो तर मा अहिले सिंगल छ ।

चलचित्र दाल भात तरकारीको भिजिट भिसा गीत र चलचित्रको ब्यापारले थप उचाईमा पुर्यायो । ,नायक पल शाह संग उनको प्रेम चलेको हल्ला भएपनि तेसो नभयको उनि बताउछिन ।

, म नायिका हु यस्ता प्रश्न त आईहाल्छन अर्को कुरा म पर्या आफ्नो ब्याक्तिगत कुरा बाहिर ल्याउन चाहन्न , । किन कि म पछिलाई हेरेर आगाडी बढ्छु , पछि कसैले देखेको छैन । उनको जवाफ थियो ।

पलजीसँगको सम्बन्धको चर्चामा कोहीसँग पनि प्रमाण थिएनँ । तर, म यस्तो कुरा आओस् भन्ने पनि चाहन्नँ । पलसंग मेरो मित्रता सधै रहिरहने छ ,साथै हाम्रो प्रेमको हल्ला गलत हो नायिका आँचलले भनिन ।