महालक्ष्मी लाईफले ल्यायो अहिले सम्मकै फरक बच्चाको जिबन हेरचाहाबिमा ,,

जेठ २९ , काठमान्डौ – नेपालको कान्छो बिमा कम्पनि महालक्ष्मी लाईफ ईन्सोरेन्सले छोटो समयमानै ग्राहकलाई अत्यधिक सेवा सुविधा दिएको छ।

अहिले सम्मनै बिमा कम्पनिमा नभएको पोलिसी डबल इन्डोमेन्ट प्लान , लगानिफिर्ता सस्तो सवाधिक प्लान जस्ता महालक्ष्मीका प्रोडक्टले बजार जितेको छ।  जसमा लेखेरै डबल दिने योजना छ।

साथै महालक्ष्मीले भर्खरैमात्र बजारमा बच्चाहरुको लागि जिबन हेरचाहबिमा भनेर अहिले सम्मकै फरक योजना ल्याएको छ।  जसले बाबु र बच्चाको जिबन रक्षागर्ने छ।

पाँचवटा बैंकको प्रोमोट रहेको हुनाले पनि महालक्ष्मी लाईफ ईन्सोरेन्स त्यतिकै बलियो र जनताको विश्वास जितेको देखिन्छ।  जसले संसारकै ठुलो म्युनिक कम्पनिमा आफ्नो रीइन्सोरेन्स गरेको छ ।

२२ वर्ष सम्म बैक हुदै ईन्सोरेन्समा सीईयो रहनुभएका रमेसकुमार भट्टराई हाल महालक्ष्मी लाईफ ईन्सोरेस्नमा सीईयो हुनुहुन्छ । ,हामि बिमा भन्दा बजारमा विश्वा बेच्छौ ।

अहिले सम्म कुनैपनि बिमा कम्पनीले डबल दिन सकेको छैन उनीहरु बोनसमा चल्ने गर्छन र पछि गएरपनि डबल दिन सक्दैन । तर हामि लेखेर डबल दिन्छौ भट्टराई भन्नुहुन्छ ।

आफ्नो सुरुवातको छोटो समयमानै महालक्ष्मी लाईफ ईन्सोरेन्सले हरेक जिल्लामा साखा बिस्तार गरिसकेको छ ।

 

थप जानकारीको लागि क्लिक गर्नुहोस,https://www.youtube.com/channel/UCuSt2VcmI01SLEieUVg8KhA