suekhet
bheriad

प्रहरीको खोजीमा रहेका नव राज सिलवाल संसद भवनमा ,,

lekabesi

रंग दर्पण १९ फागुन, काठमाडौं : नवराज सिलवाल संसद भवन नयाँबानेश्वर पुगेका छन् । केहि दिन अगाडी बाट उनि लाई प्रहरीले खोजिरहेको थियो उनि कहाँ छन् भन्ने कुरा कुरा कसैलाई थाहा थियन तर यक्कासी उनि संसद भबन नयाँ वानेश्वोर मा देखिय ।

एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त प्रशिक्षणमा सहभागी हुन सिलवाल संसद भवन पुगेका हुन् । सांसदहरुलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड लगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।