suekhet
bheriad

लिली बिलि चैत्र ३० गते बाट हलमा ट्रेलर हेर्न लिंक खोल्नु होस्

lekabesi

रंग दर्पण २३ फागुन – चैत्र ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लिलिबिली’को ट्रेलर सार्बजानिक गरियको छ । लभ स्टोरी कथामा बनेको यो चलचित्रको ट्रेलर आज काठमाण्डौमा आयोजना गरिएको एक विशेष कार्यक्रममा सार्वजनिक गरियो ।

बेलायतको स्कटल्याण्ड र टर्कीको इस्तानबुलमा खिचिएको चलचित्रको ट्रेलरमा मुख्य कलाकार प्रदिप खड्का र नव–नायिका जसिता गुरुङको प्रेम, रोमान्स, विछोडलाई प्राथमिकता दिइएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्रलाई गोविन्द शाही र सुदिप खड्काले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा मिलनको पनि लगानी छ ।

 

ट्रेलर हेर्न यहाँ थिच्नु होला…