Gold

पूर्व सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा अदालतले गर्यो उत्प्रेषण आदेश जारी

Naumule Migrate

काठमान्डौ – सर्वोच्च अदालतले पूर्व सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच जनाको संवैधानिक इजलासले सो आदेश दिएको हो ।

संवैधानिक इजलासले काभ्रेकी पूर्णिमाया लामाले दायर गरेको रिट निवेदनमा उत्प्रेषणको आदेश जारी गरेको हो ।आदेशको अरु विवरण आउन बाकी छ। जेठ २१

Naumule Badhipahiro