surkhet

सुनको मूल्य एक हजारले खस्कियो ,,

surkhet

भदौ १३ , काठमान्डौ – एककासी आकासीएको सुनको मूल्य टोलमा एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावीको ७२ हजार १ सय रुपैयाँ तोकेको छ ।

Gorkha

बिहीबार छापावल सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय र तेजावी सुनको मूल्य ७३ हजार एक सय पुगेको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि प्रतातोला १० रुपैयाँले घटेर मूल्य ८ सय ८५ कायम भएको छ । महिला हरुको चाड हरितालिका तिज नजिकिएपनि सुनको कारोबारो ठप्प भयको व्यवसायी बताउछन ।

salyan