दैनिक केरा खानाले १०० भन्दा बढी रोग लाग्न बाट जोगाउछ //

रंग दर्पण २९ फागुन – केरा सबैले खायकै कुरा हो, तर कसैले पनि कसरि खाने र केराको महत्वो केराले के फैदा गर्छ भन्ने जानकारी भने न हुन सक्छ। आज हामी तपाईलाई केरा ले हामीलाई के फैदा गर्छ त यसको बारेमा जानकारी दिन सक्छौ। केरा बिस्वो मा नै प्रचलित र सबैले खाने फल हो। खास गरि केरा दक्षिन पुर्बी

यसिया को मूल थलो हो, यसलाई तेहा मुसा नामले चिनिन्छ यसको वैज्ञानिक नाम मुसा यकुमेनटा हो। यसलाई तेसै खान सकिन्छ वा सलाद, झुस, बनायर पनि खान सकिन्छ। यो बिस्वोको १०० देशमा उत्पादन हुन्छ । यसलाई वाइन बनाउन पनि प्रोयोग गरिन्छ।

यसमा प्रचुर मात्रामा भिटामिन र खनिज पाईन्छ साथै भिटामिन बि, भिटामिन सी , फुलेट ,रियोफ्राबी, प्यनटोथेनिक एसिड ,पोटासियम ,म्याग्नाजियम ,तामा आदि जस्ता खनिज पदार्थ हरु पाइन्छन । तेसैले गर्दा यसलाई उत्कृस्ट फलको रुपमा पनि मानिन्छ स्वास्थ्य मा फाइदै फाइदा छन् ।

1  तौल घटाउछ खालि खानाले ,
2 दुध संग खानाले तौल बढाउछ,
3 भोक लाग्ने हर्मन सिर्जना गर्दछ ,
4 हड्डी मजबुत पार्छ पाचन प्रणाली लाई सफा गर्दछ ,
5 सुन्नियको निको पार्छ ,
6 अर्थोराइडिक र एसिड लाई सन्चो बनाउछ,
7 शक्ति उत्पादन गर्दछ ,
8 मिर्गौलामा आउने समस्यालाई रोक्छ आदि  यसमा पोटासियम पाइने भयकोले मुटुको रोगीलाई फाइदा गर्दछ रक्त अल्पता हुन दिदैन जिबन उपयोगी र लाव्दायक ओ लागि दैनिक केरा खानु होस् स्वोस्थ रहनुहोस ।