suekhet
bheriad

लैगिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न ,

lekabesi

मङ्सिर ९ ,काठमान्डौ – जिल्ला प्रहरी कार्यालय जाजरकोटले लैगिक हिंसा विरुद्धको १६ दिने अभियान सफल परेको छ “।शहिदका सपना पुरा गरौ १६ दिने अभियान सफल पारौ ” भन्ने मुल नाराका साथ र्‍यालीको आयोजना गरी जिल्ला प्रहरी कार्यालयले अभियान सफल पारेको हो ।

,लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको र्याली जाजरकोट भे.न.पा ३ थाप्ले बजार देखि ठाँटी बजार हुदै गैरीखाली ४ सम्म पुगेर कोण सभामा परिणत भई आज बिहान १० बजे सम्पन्न भएको थियो।

कार्यक्रम भेरी नगरपालिका उप प्रमुख भावना भण्डारीको अद्यक्षतामा सम्पन्न भएको  हो ।

भने अभियानमा सहायक जिल्ला अधिकारि बिष्णु सहनी स.प्र.ना.उ. योग्य बस्नेत, जि.सरकारी वकिल कार्यालयका नि.प्रमुख रुक्मेडा पोख्रेल जि.प्र.का.जाजरकोटका नि.का. प्रमुख प्रहरी निरीक्षक केशर बहादुर कार्की, पत्रकार महासंघका अध्यक्ष भिम बहादुर सिंह ,नागरीक समाजका अध्यक्ष राजेन्द्र विक्रम शाह, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, सरकारी तथा गैरसरकारी संघ-सस्थाका पदाधिकारी, गरि करिब २५० जनाको उपस्थितिमा भएको थियो।

र्‍