कालिकोटकि बालिकाको भारतमा बलात्कार पछि हत्या
माघ १

काठमान्डौ – कालिकोटकि एक बालिकाको भारतमा बलात्कार पछि हत्या गरिएको खुलेको छ।

कालिकोटको नरहरिनाथ गाउँपालिका, वडा न.४ रूपशा अदेला टोलकी ६ वर्षीया नावालिका रस्मी बोगटीको भारतको बेड्लोर स्थित होस्यालनगरमा बलात्कारपछि हत्या भएको होल
घटनामा भारतको बिहारमा बस्ने २४ वर्षीय युवकले बालिकामाथि बलात्कार गरी हत्या गरेको भारतीय प्रहरीद्वारा पुष्टि भएको छ।
