Simta
Simta
lekbesi

वलिउड अभिनेता इरफान खान लाई न्यूरो इन्डोक्राइन ट्यूमर रोग ,,

Gurvakot

रंग दर्पण २ चैत – बलिउड अभिनेता इरफान खानले आफू एउटा दुर्लभ रोगको शिकार भएको केही दिनअघि जानकारी दिएका थिए ।
तर उनलाई कुन रोग लागेको हो भन्ने उनले खुलायाका छन् । उनले आफ्नो टि्वटरमा सबैलाई जानकारी दियक छन् कि मलाई न्यूरो इन्डोक्राइन ट्यूमर नामक रोग लागेको छ। म यहि रोगले ग्रस्त भयको थिय मेडियामा सबैले अ आफ्नो अड्कल बाजी गरे तैपनि केहि छैन म भगवान संग प्राथना गर्दछु र मा छिटै अब बाहिर देश जाँदैछु उपचारको लागि।

उनले यस्तो पनि लेखेका छन्, ‘जिन्दगीमा अचानक केही यस्तो हुन्छ जसले तपाईंलाई अगाडि लिएर जान्छ । मेरो जिन्दगीका पछिल्लो केही दिन यस्तै रहे । मलाई न्यूरो इन्डोक्राइन ट्यूमर नामक रोग लागेको छ । तर, मेरो वरिपरीका व्यक्तिहरुको प्रेमले मलाई शक्ति र भरोसा दिएको छ ।

Simta