प्रदर्शन चर्किदै गएपछि कोहलपुरमा कर्फ्यू,

Naumule

मङ्सिर २२ ,बाँके – कोहलपुरमा ट्रकले छात्रालाई ठक्कर दिएपछि कोहोलपुर क्षेत्र तनाब ग्रस्त भएको छ ।,आक्रोसित समुहले प्रदर्शन गर्दै गरेपछि प्रशासनले नियत्रन्मा लिन खोजेपनि साम्य हुन सकेन ,।

प्रदर्शन बढ्दै गएपछि स्थानीय प्रशासनले अहिले कर्फ्यू लागु गरेको छ ।कोहलपुर बजारमा पूर्व पश्चिम महेन्द्र राजमार्गमा रहेको त्रिभुवन विद्यालय अगाडि कक्षा ७ मा अध्ययनरत १३ वर्षीया प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि उनलाई उपचारको लागि काठमान्डौ ल्याईएको छ ।

Gurvakot

,कोहलपुरमा विद्यार्थी ,स्थानिय र बालिकाका आफन्तले प्रदर्शन सुरु गरेपछि ३ बजे बाट प्रसाशनले कर्फ्यू जारि गरेको छ ।,आक्रोसित समूह र प्रहरीबीच झडप हुँदा कोहलपुर इलाका प्रहरी कार्यालयका डीएसपी हेमबहादुर शाही घाइते भएका छन्।

आक्रोशित भीडलाई नियन्त्रणमा लिन प्रहरीले केही दर्जन रबरका गोली र अश्रु ग्याससमेत प्रहार गरेको थियो।कोहलपुर क्षेत्र आज दिनभर तनाब ग्रस्त रहेको छ कर्फ्यू कोहलपुर बजारभर र त्यस आसपासका क्षेत्रमा लगाइएको बाँके प्रशासनले जनाएको छ।

Bangad kupinde