surkhet

खुमबहादुर खडकाको पार्थिव शरीर नेपाल आज ल्याईने ,अन्तेस्टि भोलि गरिने ,,

surkhet

१७ चैत, काठमाडौं – दिल्लीस्थित भारतको अपोलो अस्पतालमा उपचारका क्रममा मृतु भयका खुमबहादुर खड्काको शुक्रबार निधन भयको थियो उनको पार्थिव शरीर आज साँझ काठमाडौं ल्याइने भएको छ ,अन्त्यष्टि भने भोलि हुनेछ ।कांग्रेस नेता शंकर भण्डारीले खड्काको शव अाज राति ९:०० बजे फ्लाईटमा दिल्लीबाट काठमाडौं ल्याइने र भाेलि अन्त्यष्टि गरिने जानकारी दिए ।

Gorkha

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार खड्काको शव अन्तिम श्रदाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिने, भोलि बिहान ८ बजेदेखि २ बजेसम्म खड्काको शव पार्टी कार्यालय सानेपामा राख्ने र अपरान्ह ३ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ ।खड्का केही समयदेखि मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए लामो समयको उपचार पश्चात उनको दिल्ल्ली अपोलो अस्पतालमा मृतु भयको हो ।

salyan