suekhet
bheriad

करिश्मा ढकाल र धुर्व हिमाली के गर्दै छन् ,ठमेल बजारमा ,,

lekabesi

वैशाख १३, म्युजिक भिडियोका एक हस्ती मोडल करिश्मा ढकाल र धुर्व हिमालीको अभिनय रहेको ,ठमेल बजारमा, गीतले अहिले बजार ततायको देखिन्छ । झट्ट हेर्दा पहिलेको गीतको नाम होला जस्तो लाग्न सकिन्छ।, तर तेसो नभयर यो गीत चर्चित गायिका मेलिना राई र जेबी ओलीले स्वर दियका छन् । र गीत लाई फरक फरक लोकेसनमा छायांकन गरियको छ ।

सबैले चिनेको अनि नाम सुनेकैमा पर्छन धुर्व हिमाली र करिश्मा ढकाल , गायक जेबी ओलीलाई पनि फ़िचरिङ्मा प्रस्तुत गराईयको छ । गीत एक हप्तामै चार लाखले हेरिसकेको देखिन्छ ।

काठमान्डौको सबैले सुनेको अनि सबै देश देखि विदेश सम्मका पर्यटक देखि साधारण मानिस हरु रमाउने ठाँउ ठमेल बजारलाई संकेत गरि रमाइलो गीत बनेको छ । गीतमा नेपाल का विभिन्न प्रख्यात ठाँउ हरुको अवलोकन गर्दै चोखो माया दिने र एकले अर्को सँग नजर जुधाउने जस्ता शब्द हरु प्रयोग गरियको छ ।

ठमेलबजार बोलको गीतको शब्द, संगीत जेबी ओली र उमेश ठगुन्नाको रहेको छ । , अहिलेका बेस्त क्यामेरामेन करन चैसिरको छायांकन रहेको छ भने , छोटो समयमै धेरै चर्चामा आयको नाम मौसम हिमालीको निर्देशन रहेको छ ।

विगत देखि हेर्दै आउदा सबैको आ -आफ्नो ठाँउमा सम्मानजनक हुनुहुन्छ, तर कोरियोग्राफर मौसम हिमालीलाई हेर्ने हो भने उनि अहिले जता ततै नाम लिनेमा पर्छन ।
आमा म्युजिक प्रा लि को प्रस्तुति रहेको ठमेल बजारको गीत म्युजिक नेपाल हुँदै जेबी ओलीले दर्शक सामु ल्यायका हुन् ।

हेर्नुहोस ठमेल बजारको भिडियो ,,