surkhet

कोरोना संक्रमित बढेपछि रुकुम पश्चिम चौरजाहारी नगरपालिकाका ३ वटा वडा सिल ,

surkhet

असार १७ ,काठमान्डौ – रुकुम पश्चिम चौरजाहारी नगरपालिकाका तिन वटा वडा आजदेखि सिल गरिएको छ।

वडान एकमा ६ जना वडान दुईमा १ र तिन नवडामा २ जना गरि ९ जनामा कोरोना पोजेटिभ देखिएपछि आजदेखि उक्त वडा सिल गरिएको ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।

उनीहरुको जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर विधिवाट कोरोना पोजेटिभ देखिएको थियो संक्रमित सबै पुरुष हुन् ।

Dailekh
Gorkha

पोजेटिभ देखिएका सबै बिरामीलाई नगरपालिकाले निर्माण गरेको आईसोलेसनमा राखीएको छ।

सिल गरिएका वडामा अतिआअवश्यक तोकीएका सवारीसाधन ,घुम्ती आवतजावत बाहेकमा रोक लगाईएको छ।

कोहि कसैले अटेर गरि नियम उल्लघन गरेमा कारबाही गरिनेपनि प्रहरी कार्यालयले जनाएको छ।

सर्जन विसी ,
रुकुम पश्चिम

salyan