suekhet
bheriad

लकडाउनको मौका छोपी सहकारीमा चोरी,

lekabesi

असार २८ ,नवलपरासी – नवलपरासी पश्चिम जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहियामा रहेको महालक्ष्मी बहुदेश्यीय सहकारी संस्थामा शुक्रबार राति चोरी भएको छ ।
सहकारी गाउँ भित्र रहेको छ । सहकारी संस्थाको ताल्चा तोडी करिब साढे तीन लाखको चोरी भएको संस्थाले जनाएको छ ।

चोरीको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।