surkhet

नारायणी नदी खतराको संकेत,पानीको सतह ९.८१ मिटर क्रस ,

surkhet

नारायणी नदी खतराको संदेश ,
साउन ६ ,चितवन – नारायणी नदिमा पानीको सतह बढेपछि खतराको संकेत देखिएको छ। नारायणी देवघाटमा पानीको सतह ९.८१ मिटर पुगेको छ जबकि ८ मिटर माथिनै खतराको संकटक हो ।

नदीमा अपानिको बहाव अझै बढ्न सक्ने जल तथा मौसमविज्ञानले जनाएको छ। नारायणी नदीले भरतपुर महानगरपालिका वडान २६ का विभिन्न स्थानका वर पर रहेका झण्डै ३० घर परिवारलाई राति नै सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष ज्ञानप्रसाद खनालले बताए ।

Gorkha

अहिले नदीले सो ठाँउका नजिक वरपर कटान र डुबान समेत हुने गरेका छन् ,नदीले जतिखेरपानी बस्तीमा खतरा देखिएपछि नजिकका बस्तीलाई सुरक्षित स्थानमा सरिएको उनले बताए।

Dailekh

तेसै गरि चितवनको पूर्वमा बग्ने राप्ती नदीमा पनि जलसतह बढेको छ।राप्ति नदीले चितवनको पर्यटकीय क्षेत्र डुबानमा पर्ने गर्दछ।

उक्त क्षेत्रमा बस्ने स्थानीय बासिन्दासबैलाई जल तथा मौसम विज्ञान विभागले मोबाइलमा म्यासेज पठाएको छ भने सतर्क रहनपनि आग्रह गरेको छ।

salyan