surkhet

आज थप ३८१ जना कोरोना संक्रमित थपिए ,मृतकको संख्या ६० पुग्यो ,

surkhet

साउन २१ ,काठमान्डौ – आज नेपालमा थप ३८१ जना नँया कोरोना संक्रमितका बिरामी थपिएका छन्।

यो संगै कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ। तेस्तै गत २४ घन्टामा १३० जना डिस्चार्ज ,भएपछि निको हुनेको कुल संख्या १५ हजार १५६ पुगेको छ।

यो भनेको ७०.८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले नियमित मिडिया कोरोना ब्रिफिङ्गमा जानकारी गरेका हुन्।

Dailekh
Gorkha

यो संगै हाल सम्म ६१७४ जना सक्रिय कोरोनाका बिरामीको उपचार भईरहेको छ। तेस्तै कुल ६० जनाको कोरोनाबाट मृत्यु भईसकेको छ।

तेसैगरि गत २४ घन्टामा ६ हजार ३५१ जनाको पीसीआर परिक्षण भएको छ, भने हाल सम्म ४ लाख १२ हजार ९५३ पीसीआर परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

हाल देशभरका क्वारिनटिनमा ९९२५ जना रहेका छन्।

salyan