surkhet

उपत्यकामा जोर विजोर संगै कोरोनाको डर ,

surkhet

साउन २९ ,काठमान्डौ – उपत्यकामा कोरोना संक्रमण बढेपछि सवारी साधनमा जोर विजोर लागि गरिएको छ।

राजधानीका तिन जिल्लाका सिडियो ,मेयरहरुको संयुक्त छलफलले जोर बिजोर लागु गर्दै कडाई पनि गरेको छ।

तेस्तै केन्द्र सरकारले अब भने लकडाउन नगर्ने भनेको छ ,दुई सय भन्दा बढी संक्रमित फेलापरेका प्रदेश जिल्लामा सम्बन्धित सिडियो स्थानीय सरकारले लकडाउन गर्नसक्ने संघिय सरकारले बताएको छ।

Dailekh
Gorkha

उपत्यकामा सार्वजानिक यातायातपनि चलिरहेका छन् ,भने जोर विजोर संख्याले सडक भने खालि देखिने गरेका छन्।

तेस्तै आज देखि ७७ वटा जिल्लमा दिदै आईरहेको सवारी पास बन्द गर्न गृह मन्त्रालयले निर्देशन गरेको छ।

पछिल्लो समय उपत्यकामा दैनिक जस्तो कोरोना संक्रमित बढ्ने गरेका छन् भने ,नेपालभर्ने कोरोना संक्रमि थपिदै गएका छन्।

हाल नेपालमा कोरोन संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ भने ९१ जनाको कोरोनाबाट ज्यान गईसकेको छ।

salyan