नेपालमा एकै दिन कोरोनाबाट १४ जनाको मृत्यु ,

भदौ २७ ,काठमान्डौ – पछिल्लो २४ घन्टामा नेपालमा सबैभन्दा बढी कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। यो संगै नेपालमा ३३६ जनाको कोरोनाबाट निधन भएको हो,तेस्तै नेपालमा आज मात्र १२०१ जना कोरोना संक्रमित थपिएक छन्।
उपत्यकामा ४३१ जना कोरोन संक्रमित थपिएका हुन् ,जसमा काठमाडौंका ३७७, ललितपुरमा ३७ र भक्तपुरकमा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
थप विवरण ,


