suekhet
bheriad

आफुलाई कस्तो भोक लाको छ लाई कोरोना संक्रमण ,

lekabesi

भदौ २७ ,काठमान्डौ – भोकलाग्यो डाईलगबाट आफुलाई चिनाउन सफल कलाकार देवीराम पराजुलीलाई कोरोना पोजेटिभ भएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

आफु कोरोनासंग लड्दै गरेको फोटो सार्वजनिक गर्दै उनले लेखेका छन् ,‘कोरोनाले माया गर्दा र छोड्दै गर्दा फरक अनुभव हुँदो रहेछ ।

पराजुलीले आफुलाई सन्चो हुँदै गरेको समेत जानकारी गराएका छन् , थुप्रै नेपालि चलचित्र टेलिसिरियलमा काम गरिसकेका पराजुलीलाई दर्शकले भोकलाग्यो भनेर चिनेन गर्दछन।