Gold

काठमान्डौ लगायत उपत्यकामा आज ६४५ जनालाई कोरोना पुष्टि ,

Naumule Migrate

असोज ९ ,काठमान्डौ – काठमान्डौ लगायत उपत्यकामा आज ६४५ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए।

आज काठमान्डौमा मात्र ५०३, जना कोरोना संक्रमित फेला परेका छन् ,तेस्तै लितपुरमा ९१ र भक्तपुरका ५१ जना नँया कोरोना संक्रमित थपिएका हुन् ।

तेस्तै आजको मिति सम्म देशभर २१७ जना आईसियुमा र ३९ जना भेनटिलेटरमा उपचारर्थ रहेका छन्।

आज देशभर १३१३ जना नँया कोरोना संक्रमित थपिएपछि कुल कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

यस्तै अन्य जिल्लाको कोरोना सम्बन्धि थप विवरण यस्तो छ ,

 

 

 

 

 

Naumule Badhipahiro