ईडिभीको नतिजा सार्बजानिक क -कसलाई पर्यो , लिङ्क खोल्नुहोस ,,

जेठ १ – काठमान्डौ – अमेरिकाको ईडिभी २०१९ को नतिजा सार्बजानिक भयको छ ।, गत वर्ष अमेरिकाको लागि भरियको चान्स नतिजा सार्बजानिक भयको हो।
विगत केहि वर्ष अगाडी बाट नेपाल देखि विभिन्न देशबाट अमेरिकाले अन्लाईन बाट नाम दर्ता मागी डाईभर्सिटि भिजा मार्फत अमेरिकामा बस्ने वेबस्था गरेको छ ।,
सायद त अमेरिकाको जानकारी अनुसार यो नतिजा सर्बाजानिक भयलगतै डिभीको चान्स अन्तिम हुने छ ।,


गत वर्ष अक्टोबर २०१७ / ३ देखि ७/ २०१७ सम्म ईडिभीको लागि आवेदन खुल्ला भयको थियो ।, यो नतिजामा को को परे को को परेनन् भन्नको लागि डिभी लट्टरि डटस्पेश डट जीओंभीमा गयर हेर्न सकिनेछ ।, आज राति १२ बजे पछि बाट नतिजा हेर्न सकिनेछ।
नतिजा हेर्दा डिभी भर्दाको फर्ममा पायको कन्फरमेशन नम्बर हानेर चेक गर्न पर्नेछ ।,तेस्को साथै आफ्नो नाम जन्म थर र जन्म मिति आवसेक पर्दछ ,।
डिभीको सन्दर्भमा फोन वा ईमेलबाट गरिने सबै किसिमका सुचना ग्राहक सेवा केन्द्रबाट जानकारी लिन सकिन्छ। ,
लिङ्क खोल्नुहोस ,
