दुई घण्टा अबरुद्द नारायणगढ मुग्लिन सडक दुई तर्फ सुचारु,,

जेठ ६ , नेपालको सबैभन्दा बढी ब्यस्त नारायण गढ मुग्लिन सडक सुचारु भयको छ । , अत्यधिक मात्रामा पहिरो जाने मुग्लिन सडक बर्षा लागे लगतै पहिरो जाने , ढुंगा खस्ने गर्दा अबरुद्द हुने गर्द्छ । ,

लामो समयबाट सवारी साधन जाममा पर्ने भयकोले चालक र यात्रुले सास्ती भोग्न परेको छ । ,

आज बिहान ५ : ३० पनि इच्छाकामना गाउँपालिका–६, कालीखोलामा पहिरो खस्दा करिब २ घण्टा यातायात रोकिय  ।,

lekbesi

उक्त पहिरो हटायपछी अहिले सवारी साधन  दुई तर्फ सुचारु भयको मुग्लिन प्रहरीले जानकारी दियको छ । ,