सुदुरपस्चिममा केपी ओली समुहलाई कारबाहीको तयारी मुख्यमन्त्रीले बोलाए संसदिय दलको बैठक ,

पुष १८ ,काठमान्डौ – सुदुरपस्चिममा काम चलाउ प्रधानमन्त्री ओली समूहलाई कारबाहीको तयारि गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले संसदीय दलको बैठक बोलाएका छन्।
भट्टले अहिले बिहान ११ बजे संसदीय दलको बैठक आवहान गरेका हुन्।बैठकमा उनले विभाजन भएको केपी ओली समूहलाई कारबाही गर्ने विशेस श्रोतले रंग दर्पणलाई बताएको छ।
प्रचण्ड–नेपाल समूहले अहिले केपी ओलीको गतिविधिलाई लिएर विभिन्न जिल्लमा उनको समुहलाई कारबाही गरिरहेको छ। केपी ओलीले संसद विघटन गरेपछि नेकपा अहिले दुईधार बनेर अगाडी बढेको पाईन्छ।
