surkhet

केपी ओली भन्दा प्रचण्डलाई साथ् दिन्छु वामदेव गौतम ,भिडियो सहित ,

surkhet

पुष १८ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अधय्क्ष प्रचण्ड र नेकपाका उपाध्यक्ष वामदेव गौतमविच भेटवार्ता भएको छ। शुक्रबार भेटगर्न गौतम प्रचण्ड निवास खुमलटारमा पुगेका थिए।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुनुभन्दा पहिले गौतम प्रचण्डलाई भेट्न पुगेका हुन्। राष्ट्रिय सभामा प्रचण्ड – नेपाल समूहका सदस्यहरुले प्रतिनिधिसभा विघटनविरूद्ध ससक्त आवाज उठाएका थिए ।

Gorkha

Dailekh

केपी शर्मा ओलीले गत ५ गते संसद विघटन गरेपछि प्रचण्ड -नेपाल समूह र केपी ओली समहू अलग – अलग भएको छ ,तेस्तै वामदेव गौतमले हिजोमात्र अब नेकपा तिन कित्ता भएको बताएका थिए ,आफ्नो समूहपनि अलग रहेको उनले संचारकर्मीसंग कुराकानीमा बताएका थिए।

तेस्तै गौतमलाई केपी ओलीले पटक पटक आफुलाई साथ् दिन समेत भनेको उनले बताए। ओलीले आफुलाई बारमबार ढोका दिएको हुनाले आफु प्रचण्डलाइ साथ दिनसक्ने रहेको गौतमले बताएका थिए।

 

salyan