प्रचण्ड – नेपाल समूहले काठमान्डौका १० स्थान कब्जा गर्यो तस्विरमा हेर्नुहोस ,

माघ ९ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) प्रचण्ड – माधव नेपाल समूहले राजधानीमा आज आफ्नो शक्ति प्रदर्शन गरेको छ। समूहले काठमान्डौका १० स्थान कब्जा समेत गरेको छ ।,

भृकुटी मण्डपमा नेताहरुलाई बोल्ने मंच गराएपनि प्रतिगमनका विरुद्द उर्लीएको जनसागरले काठमान्डौको रत्नपार्क ,पद्मोदय ,सुन्धारा ,भद्रकाली ,कुपन्डोल ,त्रिपुरेश्वर लैनचौर ,दरबारमार्ग लगायतका सडक ठप्प पारेको हो।

lekbesi

सडकभरि जनता बसेपछि बिहान ११ बजेबाट आज दिनभरीनै सवारी साधन ठप्प रहेका थिए। केन्द्रिय संघर्स समिति काठमान्डौले गरेको आजको कार्यक्रममा नेकपा अधय्क्ष प्रचण्ड ,माधव कुमार नेपाल ,झलनाथ खनाल।

नारायणकाजी श्रेठ ,योगेश भट्टराई ,जनार्दन शर्मा ,देवेन्द्र पौडेल ,कृष्ण बहादुर महरा लगायतले आ आफ्नो स्थानबाट प्रदर्शनको नेतृत्व गरेका थिए ,हेर्नुहोस आजको प्रदर्शन तस्विरमा ,

रंग दर्पण,