Gold

केपी ओलीलाई सडकबाट परास्त गर्छौ प्रचण्ड ,

Naumule Migrate

माघ ९ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – माधव नेपाल समूहक अधय्क्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकबाटै परास्त पार्ने बताएका छन्।

आज आफ्नो समूहले काठमान्डौमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आत्मालोचान गर्दै भने बाम गठबन्धन गरेतापनि जनताको लागि भनेजस्तो काम गर्न सकेनौ ,।

प्रधन्म्नात्रीका लागि जे पनि सहमति गर्ने तर काम नगर्ने केपी ओलीको प्रवृतिका कारण भने जस्तो काम गर्न सेकनौ ,केपी ओलीलाई तह लगाउन सकेनौ यसमा अहाम्रोपानी कमजोरी छ प्रचण्डले सम्बोधनमा भने।

जनताको लागि हुन्छा भने मैले ओलीको लागि सम्झौता गरे तर ओलीले त पार्टीनै बेच्न थाले ,अरुलाई दोष दिएर आफु चोखो बन खोज्ने ओलीको दुश्साहसलाई परस्त गर्ननै आफुहरु जनताको माझ आउनुपरेको दाहालको भनाई छ।परिवर्तनकारी शक्तिहरु मिलेर प्रतिगमनकारीहरुलाई परास्त गर्नुपर्ने उनको भनाइ छ ।

Naumule Badhipahiro