भागरथी भट्टका हत्याराले दिएको बयान डरलाग्दो यसरि गरे ह,त्या ,
फागुन ५ ,काठमान्डौ – बैतडीको दोगडाकेदार गाउँपालिका,७ की १७ वर्षीया किशोरी भागरथी भट्टको ह,त्याराले प्रहरिसमू डरलाग्दो बयान दिएक छन्। प्रहरीको लामो खोजितालासपछि भागरथी भट्टले अध्ययनगर्ने विद्यालयमा कक्षा ११ का १८ १८ वर्षीया दिनेश भट्टलाई हिजोमात्र बैतडी प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका उनले प्रहरीसामु बदला लिन हत्या गरेको बताएका छन् ,आज बुधबार ११ बजे प्रहरीले दिनेशलाई पत्रकार समेम्लन गरेर सार्वजनिक गर्ने तयारि गरेको छ। गत माघ २१ बुधबार भागरथी भट्ट विद्यालयबाट घर फर्किदानै दिनेशलाई उनलाई पछ्चाई रहेका थिए।
दुई परिवारबीच लामो विवादप्रतिशोध साँध्न दिनेशले भागरथीको हत्या गरेको बयान दिएका छन्। दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा एकान्तमा भेटेपछि भागरथीलाई मैले घचेटेको हु , ।
त्यसपछि झाडीमा लडाएर घाँटी थिचेर हत्या गरे उनले भने । भागरथीको पोष्टमार्टम रिपोर्टले पनि बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुस्टि गरेको थियो। जबर्जस्ति घिसरेका कारण उनको शरीरभरि घाउ समेत बनेको थियो।
भागरथी भट्टको हत्यापछि विभिनन जिल्लामा चर्को आन्दोलन भयो ,कंचनपुरकि निर्मला पन्तको हत्यारा लुकेजस्तो नहोस ,भागरथी भट्टको हत्यारालाई तत्काल पक्राउ गर्न आन्दोलन गरेपछि प्रहरीले सबै ठाँउमा सर्कुलर जारि गर्यो स्थानीयले हत्यारालाई कारबाहीको माग गर्दै गरेको प्रदर्शनको अग्रपङ्तिमा विद्यालयको कक्षा ११ मा अध्ययनरत १८ वर्षीया दिनेश भट्ट पनि सहभागी थिए ।
घटनामा संलग्न हुनसक्ने भन्दै दिनेशलाई यसअघिपनि प्रहरीले बोलाएर सोधपुछ पछि छोडेको थियो। ३ जना संकालुको घेरामा थिए ,अन्त्यमा दिनेशले नै हत्या स्वीकार गरे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले भने।
त्यस्तै देशभर पछिल्लो समय बालबालिकामाथि बलात्कार र हत्या हुनथालेपछि देशभर चर्को आन्दोलन भईरहेको छ। भागरथी भट्टको घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैं खटिएका थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट पनि प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखुको नेतृत्वमा टोली खटिएको थियो ।