surkhet

गृह मन्त्रालयले गर्यो २६ सहसचिव र उपसचिवको सरुवा,

surkhet

चैत २६ ,काठमान्डौ -गृह मन्त्रालयले २६ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ। सरकारले मन्त्रालयमा रहेका नारायणप्रसाद भट्टराई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरेको छ ।

त्यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई इलाका प्रशासन कार्यालय टीकापुर कैलालीमा पठाइएको छ ।

Gorkha

त्यस्तै गृहमन्त्रालयका सहसचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । थप सुचिमा हेर्नुहोस ,

 

Dailekh

 

salyan