surkhet

पाँडे र जिग्रिले लिय दुई बालकलाई पढाउने जिम्मा ,,

surkhet

जेठ १५ – हास्य कलाकार द्वय कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ पनि अब समाज सेवामा लाग्न थालेका छन् ।

उनीहरुले सरकारको १ व्यक्ति १ विद्यार्थी भर्ना कार्यक्रमलाई साथ दिँदै सिन्धुपाल्चोकका दुई बालबालिकाको शिक्षादिक्षाको जिम्मेवारी लिएका छन् ।

उनले सानैमा आमा बाबु मरेका दुई बालबालिका ९ कक्षामा पढ्दै गरेका ब्लोन तामाङ् र ४ कक्षामा पढ्दै गरेका कंजन भुजेललाई
उच्च माध्यामिक तह सम्म पढाउने जिम्मा लियका हुन् ।,

Dailekh
Gorkha

तामाङ् ९ महिना हुँदै गर्दा आमा बितेकोलाई एउटा संथाले ८ कक्षा सम्म पढाउने सहयोग गरेको थियो ।, तेसलगतै आफ्नो कान्छो मामाले जेनतेन पढ़ायको  तर कान्छोको पनि स्थिति दयिनिय भयको कारण उच्च शिक्षा सम्म पढाउने जिम्मा जिग्री र पाण्डेले लियका छन्।

त्यस्तै अर्का ४ कक्षामा अध्ययनरत कंजन भुजेलको पनि पारिवारिक अवस्था अत्यन्तै कमजोर रहेको छ , उनको पनि आमा छैनन् ।

उनलाई १० कक्षासम्म पढाइदिने जिग्री र पाँडेले जनाएका छन् । दुवै बालबालिकालाई सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाविस-८मा रहेको श्री लागर्छे माविमा भर्ना गरिएको छ ।

salyan