माओवादी संसदीय दलको निर्णय ओलीको विपक्षमा मतदान,

वैशाख २७ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको माओवादी प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको सिस्टम भनेको अध्यादेशको भरमा देश चलाउन खोजेको हुँदा यसको घोर विरोध गरेको पनि उनले बताए। तेस्तै अहिले बढिरहेको कोरोना महामारीमा सरकारले गर्नुपर्ने जुन व्वस्थापन मभई हदै सम्मको लापरबाही गरेको हुँदा यसको विरोध गरिनेपनि गुरुङले बताए ।
अहिलेको राजनीति टुंगो लागेपछि नयाँ सरकारको लागि दलहरुसंग छलफल गरिने उनले बताए। प्रधानमन्त्री ओलीले आज संसदमा विश्वको मत लिने भएका छन्।
