surkhet

नेपाल -खनाललाई गाली गरेर एमाले विभाजित गरिदैछ : घनश्याम भुसाल

surkhet

वैशाख २९ ,काठमान्डौ – नेकपा एमालेका नेता घनश्याम भुसालले नेता मदह्वा कुमार नेपाल र झलनाथ खनाललाई गालि गरेर नेकपा विभाजन गर्ने तयारि गरेको बताएका छन्। बुधबार फेसबुकमार्फत उनले चुनावको नाममा प्रतिनिधिसभा विघटन गराएर आफूहरुसँग बदला लिन लागिएको बताए।

हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ भुसालले भनेका छन् ।

Gorkha

हिजो प्रचण्डलाईगाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो। आज झलनाथ–माधवलाईगाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ। भुसालले लेखेका छन्, ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ।

Dailekh

तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।माधवकुमार नेपाल समूहले २०७७ फागुन २८ गते र त्यसपछि बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटम लाइन भएको बताउँदै आएको छ।

 

salyan